एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित

राजविराज राजविराज
|
बिहिबार, चैत्र ७, २०८१
|
|
४० पटक हेरिएको
Shares
एसइई परीक्षाको पहिलो दिन सप्तरीमा  ३ सय १२ परीक्षार्थी अनुपस्थित

सारांश

  •     जिल्लाको ३७ वटा परीक्षा केन्द्रमा संचालन भईरहेको परीक्षामा उक्त संख्याका परीक्षार्थी अनुपस्थित देखिएको हो ।
  •     सप्तरीबाट कुल ८ हजार ७ सय ५६ विद्यार्थी परीक्षामा सहभागी हुने जनाईएपनि पहिलो दिन ८ हजार ४ सय ४४ जना मात्र परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशीकुमार यादवले जानकारी दिए ।
  • परीक्षामा ४ हजार ३० पुरुष र ४ हजार ४ सय महिला गरि ८ हजार ४ सय ४४ जना सहभागि भएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन बिहीबार सप्तरीमा ३ सय १२ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिनको परीक्षा भने शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । 
    जिल्लाको ३७ वटा परीक्षा केन्द्रमा संचालन भईरहेको परीक्षामा उक्त संख्याका परीक्षार्थी अनुपस्थित देखिएको हो ।
    सप्तरीबाट कुल ८ हजार ७ सय ५६ विद्यार्थी परीक्षामा सहभागी हुने जनाईएपनि पहिलो दिन ८ हजार ४ सय ४४ जना मात्र परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशीकुमार यादवले जानकारी दिए । परीक्षामा ४ हजार ३० पुरुष र ४ हजार ४ सय महिला गरि ८ हजार ४ सय ४४ जना सहभागि भएको उनले बताए ।
    जिल्लाका ९२ सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालय गरि १ सय ४४ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले जनाएको छ । 
    सप्तरीबाट नियमित तर्फ ७ हजार ८ सय ५९, प्राविधिकतर्फ ३ सय ९ र ग्रेडबृद्धि तर्फबाट ५ सय ८८ विद्यार्थी सहभागी हुने बताईएको थियो ।
    जिल्लाको लागि ३७ वटा परीक्षा केन्द्र, ३७ केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४ सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५ सय ५५ जना सुरक्षाकर्मी, १ सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा १ हजार ३ सय २ जना कर्मचारी खटाईएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन
मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या
महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ