मादक पदार्थ सेवन गरि छोराद्वारा बुबाको हत्या

राजविराज राजविराज
|
आइतबार, बैशाख २२, २०७६
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  •     स्थानिय ६५ वर्षिय जगदिश रामलाई उनका ३२ वर्षिय छोरा देव कुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       छोराको कुटपिटबाट गम्भिर घाइते भएका बुबा जगदिशलाई स्थानिय मेडिकल क्लिनिकमा उपचारका लागि भर्ना गरिए पनि उनको उपचारकै क्रममा सोही क्लिनिकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       यता फरार रहेका छोरा देवकुमार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ बिष्णुपुर टोल निवासी एक छोराले मादक पदार्थ सेवन गरि आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको छ । 
    स्थानिय ६५ वर्षिय जगदिश रामलाई उनका ३२ वर्षिय छोरा देव कुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    छोराको कुटपिटबाट गम्भिर घाइते भएका बुबा जगदिशलाई स्थानिय मेडिकल क्लिनिकमा उपचारका लागि भर्ना गरिए पनि उनको उपचारकै क्रममा सोही क्लिनिकमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यता फरार रहेका छोरा देवकुमार रामलाई प्रहरीले खोजतलास गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
नहरमा डुबेर एक बालकको ज्यान गयो
नहरमा डुबेर एक बालकको ज्यान गयो
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति