पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव

राजविराज राजविराज
|
सोमबार, माघ १०, २०७८
|
|
२२ पटक हेरिएको
Shares
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव

सारांश

  •     राजविराजमा सोमबार आयोजित ‘जसपा जिल्ला समन्वय सप्तरी सपथग्रहण कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्ति र पहिचानको लडाइ जारी रहेको उल्लेख गर्दै त्यसमा विभिन्न पार्टी बाँधक रहेको आरोप समेत लगाए ।
  • उनले ती बाधाहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
  •       मधेशका जनताको अधिकार प्राप्तिदेखि राष्ट्रियताको सवालमा पार्टी अडिक रहेको भन्दै सो लडाइमा पार्टी सशक्त रुपमा लागेर अघि बढ्नुपर्ने पर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, १० माघ । 
    जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले स्वाविमान, अधिकार प्राप्ति र पहिचानको लडाइ अझैं जारी रहेको बताएका छन् । 
    राजविराजमा सोमबार आयोजित ‘जसपा जिल्ला समन्वय सप्तरी सपथग्रहण कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्ति र पहिचानको लडाइ जारी रहेको उल्लेख गर्दै त्यसमा विभिन्न पार्टी बाँधक रहेको आरोप समेत लगाए । उनले ती बाधाहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 
    मधेशका जनताको अधिकार प्राप्तिदेखि राष्ट्रियताको सवालमा पार्टी अडिक रहेको भन्दै सो लडाइमा पार्टी सशक्त रुपमा लागेर अघि बढ्नुपर्ने पर्नेमा जोड दिए । 
    जसपा जिल्ला समन्वय सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा रक्तदान सम्पन्न
जेसीजद्वारा रक्तदान सम्पन्न
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
नागरिकता ऐन खारेजीको माँग  गर्दै काँग्रेसका यूवा नेताद्वारा प्रदर्शन
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
घरबाट दराज र बाकसै उठाएर चोरी
घरबाट दराज र बाकसै उठाएर चोरी
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
कैद सजाय तोकिएका  खंग कारागार चलान
कैद सजाय तोकिएका  खंग कारागार चलान
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो