दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
सप्तरीको महदेवा गाउँपालिकास्थित डाढामा सोमबार एक कार्यक्रम गरि खेलकुद सामग्री प्रदान गरिएको छ ।
महदेवा गाउँपालिका वडा नंं ४ स्थित श्री ग्रामदेवता आधारभुत बिद्यालयमा आयोजित खेलकुद समाग्री बितरण समहारोमा मानिसको शाररिक बिकाश हुनको लागि खेलकुद आवश्यक रहेको बिभिन्न बक्तहरुले जोड दिएका छन ।
गाउँपालिका अध्यक्ष दिपक कुमार यादवको प्रमुख अतिथियमा बितरण गरेको खेलकुद समाग्रीमा दुई वटा ब्याट, बल, भलिबल, ब्याडमिन्टन लगायतका रहेको जनाइएको छ ।
बुद्धिजिवी, नागरिक समाज तथा गाउँपालिकाले आयोजना गरेको खेलकुद समाग्री बितरण कार्यक्रमको अध्यक्षता भने वडा अध्यक्ष जुगेश्वर साहले गरेका थिए ।
आयोजित बितरण समाहरोमा आरक्षण आन्दोलन बचाउ समितिका संयोजक बिकाश कुमार तिवारी, मुलचुन कामत, आशिष मिश्र, तारणी प्रसाद तिवारी, बलराम प्रसाद साह लगायतका बक्तहरुले बोलेका थिए ।
खेलकुद समाग्री बितरण
सारांश
- महदेवा गाउँपालिका वडा नंं ४ स्थित श्री ग्रामदेवता आधारभुत बिद्यालयमा आयोजित खेलकुद समाग्री बितरण समहारोमा मानिसको शाररिक बिकाश हुनको लागि खेलकुद आवश्यक रहेको बिभिन्न बक्तहरुले जोड दिएका छन ।
- गाउँपालिका अध्यक्ष दिपक कुमार यादवको प्रमुख अतिथियमा बितरण गरेको खेलकुद समाग्रीमा दुई वटा ब्याट, बल, भलिबल, ब्याडमिन्टन लगायतका रहेको जनाइएको छ ।
- बुद्धिजिवी, नागरिक समाज तथा गाउँपालिकाले आयोजना गरेको खेलकुद समाग्री बितरण कार्यक्रमको अध्यक्षता भने वडा अध्यक्ष जुगेश्वर साहले गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया