दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जेसिज सप्ताह २०२३ अन्तर्गत शनिबार तेसो दिन गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ ।
अस्पतालको आकस्मिक बिभागमा रहेको बिरामी र कुपोषण बिभागका बच्चाहरुलाई पोषणयुक्त फलफूल बितरण गरिएको हो ।
राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनित कुमार मुन्नाको अध्यक्षता तथा राजबिराज वडा नं. ६ का अध्यक्ष शशी चौधरीको बिशेष उपस्थितीमा अस्पतालका रेमन्त कुमार यादव, बर्ष २०२१ अध्यक्ष जेसी सिद्धार्थ तातेड, बर्ष २०२३ का महासचिव जेसी रबि राय, उपाध्यक्ष जेसी रिया राय, शाखा सम्पादक जेसी मनिष दास र थिम सम्पादक जेसी रन्जीव साह उपस्थिति रहेको थियोे ।
जेसीज सप्ताहमा बिरामीलाई फलफुल बितरण
सारांश
- अस्पतालको आकस्मिक बिभागमा रहेको बिरामी र कुपोषण बिभागका बच्चाहरुलाई पोषणयुक्त फलफूल बितरण गरिएको हो ।
- राजबिराज जेसिज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनित कुमार मुन्नाको अध्यक्षता तथा राजबिराज वडा नं.
- ६ का अध्यक्ष शशी चौधरीको बिशेष उपस्थितीमा अस्पतालका रेमन्त कुमार यादव, बर्ष २०२१ अध्यक्ष जेसी सिद्धार्थ तातेड, बर्ष २०२३ का महासचिव जेसी रबि राय, उपाध्यक्ष जेसी रिया राय, शाखा सम्पादक जेसी मनिष दास र थिम सम्पादक जेसी रन्जीव साह उपस्थिति रहेको थियोे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया