दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्वसभापति एवं प्रेस काउन्सील नेपालका पूर्वसदस्य मुरली प्रसाद यादवलाई मातृ शोक परेको छ । उनका ८५ वर्षिया आमा भुलरवती देवी यादवको बुधवार निधन भएको हो ।
केही दिनदेखी दम रोगले पीडित उनको राजविराज १६ बोरियास्थित निवासमै विहान ६ बजे तिर निधन भएको परिवारजनले जनाएको छ ।
यादवका एक छोरा र एक छोरी छन । बुधवार नै उनको निजी बगैचा परिसरमा अन्त्येष्टि गरिएको छ । यता पत्रकार महासंघ सप्तरीका सभापती श्रवण देव र फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझीले छुट्टाछुट्टै विज्ञप्ती मार्फत यादवको निधनमा गहिरो दुःख प्रकट गरेका छन् ।
पत्रकार महासंघका पूर्वसभापति यादवलाई मातृशोक
सारांश
- केही दिनदेखी दम रोगले पीडित उनको राजविराज १६ बोरियास्थित निवासमै विहान ६ बजे तिर निधन भएको परिवारजनले जनाएको छ ।
- यादवका एक छोरा र एक छोरी छन ।
- बुधवार नै उनको निजी बगैचा परिसरमा अन्त्येष्टि गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया