एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०७६
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •     असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् ।
  •       रोल नं.
  • ५६१७ रहेको माझीले एमबिबिएसको परिक्षामा ८९ प्रतिशत अंक ल्याई फुल स्कलरसीप (पूर्ण छात्रवृती) मा नाम निकाल्न सफल भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    इन्स्च्यिुट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा एमबिबिएस परिक्षामा राजविराज ३ निवासी अभिजित माझीसहित सप्तरीका ५ जना टप २५ मा पर्न सफल भएका छन् । 
    असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् । 
    रोल नं. ५६१७ रहेको माझीले एमबिबिएसको परिक्षामा ८९ प्रतिशत अंक ल्याई फुल स्कलरसीप (पूर्ण छात्रवृती) मा नाम निकाल्न सफल भएका हुन् । नर्सरीदेखी नै दुर्गा बोर्डिङ स्कुलमा पढेका उनी कक्षा १० सम्म सधै नै प्रथम भएको सो विद्यालयले जनाएको छ । उनको सफलताले माझी परिवारजनसहित उनी अध्ययन गरेको विद्यालय र कलेज परिवारका साथै स्थानियले पनि खुशी व्यक्त गरेका छन् । 
    उनले सफलताको श्रेय आफ्नो मिहिनेत, गुरुजन तथा आमाबुबाको आशिर्वादले सम्भव भएको प्रतिक्रिया दिएका छन् । उनी पत्रकार एम के माझीका पुत्र हुन् । 
    उनीहसँगै टप २५ मा सप्तरीका प्रह्लाद गुप्ता, पंकज गुप्ता, विकास साह र विवेक यादव पनि नाम निकाल्न सफल भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा
पेस्तोलसहित दुई पक्राउ
पेस्तोलसहित दुई पक्राउ
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा