राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो बजारस्थित कुनाल कोल्ड स्टोर्स एण्ड होटलबाट यौन धन्दामा संलग्न रहेको आरोपमा दुई युवतीसहित सात जनालाई प्रहरीले पक्राउ गरको छ ।
होटलमा यौन धन्दा हुने गरेको सूचनाको आधारमा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पातोबाट खटिएको संयुक्त टोलीले होटमा छापा मारि आपत्तिजनक अवस्थामा दुई युवतीसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती दुबै युवती नेपाली हुन भने पाँच जना पुरुष मध्ये दुई जना भारती नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
प्रहरी आएको देखेर होटल संचालक भने फरार भएको र उनको खोजि कार्य भइरहेको उनले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
सारांश
- प्रहरी आएको देखेर होटल संचालक भने फरार भएको र उनको खोजि कार्य भइरहेको उनले बताए ।
- पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया