दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
प्रदेश २ सरकारले माघ १ गतेदेखी प्रदेश २ का आठै जिल्लामा “बेटी बचाओ, बेटी पढाऔं” अभियान अन्तरगत छोरी जन्मिएमा सरकारले निशुल्क जिवन बिमा गर्ने भएको छ ।
सो अभियान अन्तरगत प्रदेश सरकारले आठै जिल्लाको एक एक स्थानिय तहलाई पहिलो चरणमा छनौट गरेको छ ।
प्रदेश सरकारले सप्तरीको महदेवा गाउँपालिकालाई पहिलो चरणमा छनौट गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज दैनिकलाई जानकारी दिए ।
उनले माघ १ देखी सो गाउँपालिकामा जन्मिने छोरीलाई प्रदेश सरकारले १ लाखको निशुल्क जिवन बिमा गर्ने निर्णय गरेको बताए । उनका अनुसार प्रदेश सरकारले बिमा गरेपछि छोरी २० वर्षको उमेर पुगेपछि १ लाख बिमा वापतको रकम निकाल्न सकिने उल्लेख गरे ।
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै
सारांश
- सो अभियान अन्तरगत प्रदेश सरकारले आठै जिल्लाको एक एक स्थानिय तहलाई पहिलो चरणमा छनौट गरेको छ ।
- प्रदेश सरकारले सप्तरीको महदेवा गाउँपालिकालाई पहिलो चरणमा छनौट गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज दैनिकलाई जानकारी दिए ।
- उनले माघ १ देखी सो गाउँपालिकामा जन्मिने छोरीलाई प्रदेश सरकारले १ लाखको निशुल्क जिवन बिमा गर्ने निर्णय गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया