बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 

राजविराज राजविराज
|
आइतबार, श्रावण १९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 

सारांश

  •     गत अषार २५ गते बिहान ७ बजे प्रहरी निरिक्षक चौधरीले डियुटीमै रहेको बेला कार्यालयमा बोलाई बिना कारण सबै कर्मचारीको अगाडी हातले घाँटी च्यापी, लात, बुट, फाईटले कुटपिट गरेको पीडित जवान बिजयको आरोप छ ।
  •     कुटपिटले बायाँ कानको झिल्ली समेत फु्टने गरि हिर्काएपछि कानको सुन्ने शक्तिमा नास भएपछि उनी बेहोस भएका थिए ।
  • उनलाई तत्कालै सिरहा अस्पताल पु¥याएपनि अबस्था गम्भिर भएपछि नोबेल अस्पताल बिराटनगरको आईसियुमा उपचारका लागि भर्ना गरिएको थियो ।

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
    शसस्त्र प्रहरी बल ७ नं. गण हेडक्वाटर सिरहामा कार्यरत जवान बिजयकुमार यादबलाई डियुटीमै रहेको बेला बिना कारण ईन्सपेक्टर सियाराम चौधरीले फाईट, लात, बुटले मरणासन्न कुटपिट गरेको आरोप लगाइएको छ ।
    गत अषार २५ गते बिहान ७ बजे प्रहरी निरिक्षक चौधरीले डियुटीमै रहेको बेला कार्यालयमा बोलाई बिना कारण सबै कर्मचारीको अगाडी हातले घाँटी च्यापी, लात, बुट, फाईटले कुटपिट गरेको पीडित जवान बिजयको आरोप छ ।
    कुटपिटले बायाँ कानको झिल्ली समेत फु्टने गरि हिर्काएपछि कानको सुन्ने शक्तिमा नास भएपछि उनी बेहोस भएका थिए । उनलाई तत्कालै सिरहा अस्पताल पु¥याएपनि अबस्था गम्भिर भएपछि नोबेल अस्पताल बिराटनगरको आईसियुमा उपचारका लागि भर्ना गरिएको थियो ।
    ईन्सपेक्टर चौधरीले मरणासन्न कुटपिट गर्दै कसैलाई उजुरी गरिस भने जागिर खाईदिने, ज्यान मारी जंगलमा फाली दिने धम्मी दिएको पीडित यादबको आरोप छ ।
    यस बारेमा सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर सिरहाका बरिष्ठ प्रहरी उपरिक्षक गणेश छाडा मगरलाई चौधरीलाई कारवाही गर्नका लागि निवेदन दिएपनि निवेदन दर्ता नगरी उल्टै तिम्रो जागिर जान सक्छ, कार्यवाहीमा पर्छस, चुपलागेर बस धम्मकाउदै गाली गरेको उनले बताए ।
    यता जवान यादवले बिवाह अगाडि श्रीमतीसँग ईन्सपेक्टर चौधरीको अबैध सम्बन्ध रहेको आरोप लगाएका छन् । सप्तरी शम्भुनाथ नगरपालिका १ बस्ने ३२ बर्षिय बिजय यादब सिरहा नवराजपुर गाउपालिका डेकहा बस्ने सोनु कुमारी यादबसँग २०७१ सालमा बैवाहिक सम्बन्धमा बाधिएका थिए । सोही ठाउँका लक्ष्मीपुर बसाइर गाउँपालिकाका सीतापुर टोलका ईन्सपेक्टर सियाराम चौधरीको घर पनि छ ।
    यता उपचारको खर्च समेत नदिई, हेडक्वाटर हाजरी हुन जादाँ एससपी मगरले मलाई धम्काउदै गाली गरेको उनले बताए । पीडक ईन्सपेक्टर चौधरीलाई बिभागिय कार्यवाही गरि जागिर सुरक्षितसँगै जिउ ज्यानको सुरक्षा ग्यारेन्टी र डियुटी ज्वाईन गराईदिन सम्पुर्ण संचारकर्मिहरूसँग उनले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
जिससको अधिकार स्पष्ट नहुदाँ पदाधिकारी असन्तुष्ट,  अनुगमनको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड 
एमाले ग¥यो खबरदारी सभा 
एमाले ग¥यो खबरदारी सभा 
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन