दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औ स्मृति दिवसको दोस्रो दिन बुधवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा तीन दिबसिय कार्यक्रम अन्तरगत बुधवार १३ जनाले रक्तदान गरेका छन ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव निरन्जन झाले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष प्रताप नारनयण चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रामनारायण मण्डल, शिवनाथ दास, निरन्जन झा, भागिरथ साह, राजेश चौधरी, बलराम यादव, हेमशंकर सिंह, ओकेश मिश्र, झलकमान खडका, कमल प्रसाद गौतम, बिजय पुलामी मगर, रंजिव साह र रामलाल यादवले रक्तदान गरेको रक्तसंचार केन्द्रका नविन झाले जानकारी दिएका छन् ।
सो अबसमा नेकपा सप्तरीका सचिव समेत रहेका प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने सहितका नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पुष्पलालको स्मृति दिवसमा रक्तदान
सारांश
- पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा तीन दिबसिय कार्यक्रम अन्तरगत बुधवार १३ जनाले रक्तदान गरेका छन ।
- राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव निरन्जन झाले बताउनुभयो ।
- प्रतिष्ठानका अध्यक्ष प्रताप नारनयण चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रामनारायण मण्डल, शिवनाथ दास, निरन्जन झा, भागिरथ साह, राजेश चौधरी, बलराम यादव, हेमशंकर सिंह, ओकेश मिश्र, झलकमान खडका, कमल प्रसाद गौतम, बिजय पुलामी मगर, रंजिव साह र रामलाल यादवले रक्तदान गरेको रक्तसंचार केन्द्रका नविन झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया