बाढीमा वेपत्ता भएका लालुको शव फेला

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ११, २०७८
|
|
४६ पटक हेरिएको
Shares
बाढीमा वेपत्ता भएका लालुको शव फेला

सारांश

  •     ३ गते बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भारतस्थित जिता खोलामा भेटिएको हो ।
  •       प्रहरीका अनुसार मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचयात वडा १० स्थित जिता खोलाको बगरमा सडेगलेको अवस्थामा फेला परेको हो ।
  •       भारतीय क्षेत्रमा मण्डलको शव भेटिएको जानकारी आएपछि भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि शव जिम्मामा लिई मृतकका पिता शम्भु मण्डललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
    जिता खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका लालुको शव बिहीबार नौं दिनपछि फेला परेको छ । 
    ३ गते बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भारतस्थित जिता खोलामा भेटिएको हो । 
    प्रहरीका अनुसार मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचयात वडा १० स्थित जिता खोलाको बगरमा सडेगलेको अवस्थामा फेला परेको हो । 
    भारतीय क्षेत्रमा मण्डलको शव भेटिएको जानकारी आएपछि भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि शव जिम्मामा लिई मृतकका पिता शम्भु मण्डललाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घटनास्थल र आसपास क्षेत्रमा लगातार सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजि कार्य जारि राखेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
फरार ८२ कैदीबन्दी पक्राउ
फरार ८२ कैदीबन्दी पक्राउ
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव