राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र

सारांश

  •     शिवरात्रीको अवसर पारेर सोमबार राजविराजमा एक कार्यक्रम बीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सो शैक्षिक केन्द्रको रिबन काटेर उद्घाटन गरे ।
  •     राजविराज वडा नंं ४ मिनि मार्केटस्थित एक भवनमा शाखाको उद्घाटन गर्दै प्रमुख यादवले जिल्लाबाट शैक्षिक योग्यता हासिल गर्न भारत तथा अन्य मुलुकमा जान इच्छुक विद्यार्थीहरुले शैक्षिक परामर्श केन्द्रबाट उचित सल्लाह सुझाव हासिल गर्न सक्ने बताए ।
  •       उक्त शैक्षिक परामर्श केन्द्रले भारत र बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका लागि उचित परामर्श दिने केन्द्रका निर्देशक सुनिल जयसवालले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले राजविराजमा शैक्षिक परामर्श केन्द्र शाखाको विस्तार गरेको छ । 
    शिवरात्रीको अवसर पारेर सोमबार राजविराजमा एक कार्यक्रम बीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सो शैक्षिक केन्द्रको रिबन काटेर उद्घाटन गरे ।
    राजविराज वडा नंं ४ मिनि मार्केटस्थित एक भवनमा शाखाको उद्घाटन गर्दै प्रमुख यादवले जिल्लाबाट शैक्षिक योग्यता हासिल गर्न भारत तथा अन्य मुलुकमा जान इच्छुक विद्यार्थीहरुले शैक्षिक परामर्श केन्द्रबाट उचित सल्लाह सुझाव हासिल गर्न सक्ने बताए । 

    उक्त शैक्षिक परामर्श केन्द्रले भारत र बंगलादेशमा पढ्न जाने विद्यार्थीहरुका लागि उचित परामर्श दिने केन्द्रका निर्देशक सुनिल जयसवालले जानकारी दिए । उनले शैक्षिक परामर्श केन्द्र राजविराजसहित बिराटनगर, लहान र नेपालगंजमा समेत संचालनमा रहेको बताए ।  
    राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले भारत र बंगलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि विभिन्न तयारी कक्षाको समेत संचालन गरेको निदेर्शक जयसवालको भनाई छ ।  सो केन्द्रमा ब्रिज कोर्स, सिटीइभीटीको इन्ट्रान्स कक्षा तयारीका साथै मेडिकल, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, पारा मेडिकल, नर्सिङ्ग, फार्मेसी, लगायतबारे परामर्श दिने जनाइएको छ । 
    यसैगरी शाखाबाट बीबीए, बीकम, बीएसी मेडिकल ल्याब साईन्स, ब्याच्ल अफ टुरिजम एण्ड ट्राभल्स म्यानेजमेन्ट, ब्याचलर होटेल म्यानेजमेन्ट एण्ड केट्रिङ्ग टेक्नोलोजि, पोलिटेक्निक डिप्लोमा,  विटेक, एमटेक, बीबीए, एमए, बीएसी एर्गीकन्चर, एमसीए लगायत कोर्समा पढन चाहने सप्तरीका विद्यार्थीहरुको लागि ठुलो अवसर रहेको राजविराज शाखाका परामर्शकर्ता कन्सल्टेन्ट रबी जैनले जानकारी दिए ।
    राजविराज शाखाका लागि दिपक चौधरी र रवि जैनले परामर्शकर्ताको रुपमा जिम्मेवारी दिएको शैक्षिक परामर्श केन्द्रका निर्देशक जयसवालले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
दैनिक दुई उडान प्रचार मै सीमित 
दैनिक दुई उडान प्रचार मै सीमित 
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
सप्तरी सेवा आश्रम मधेशवाद र मधेशी नेताहरु
सप्तरी सेवा आश्रम मधेशवाद र मधेशी नेताहरु
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
पत्रकार महासंघका सदस्य शर्मालाई पितृ शोक
नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती
नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह