एक घर दुई रुख अभियान सुरु

राजविराज राजविराज
|
सोमबार, आषाढ ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
एक घर दुई रुख अभियान सुरु

सारांश

  •     अभियान अन्तरगत पहिलो दिन सोमबार गाउँपालिकाको वडा नं.
  • ४, ५ र ७ मा गरि २ हजार २ सय बिरुवा रोपिएको छ ।
  •       वडा नं.

दैनिक समाचारदाता
राजविराज, ११ असार ।

    सप्तरीको विष्णुपुर गाउँपालिकाले “एक घर दुई रुख” अभियान सुरु गरेको छ । 
    अभियान अन्तरगत पहिलो दिन सोमबार गाउँपालिकाको वडा नं. ४, ५ र ७ मा गरि २ हजार २ सय बिरुवा रोपिएको छ । 
    वडा नं. ४, ५ र ७ का प्रत्येक घर प्राङ्गणमा दुई÷दुई वटाका दरले विभिन्न फलफुलका बिरुवा रोपिएको र बाँकी वडामा समेत क्रमशः बृक्षारोपन अभियानकै रुपमा संचालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको भनाई छ । 
    अध्यक्ष यादवका अनुसार गाउँपालिकालाई स्वच्छ, सुन्दर, हराभरा र प्रदुषणमुक्त बनाउने उद्देश्यले बृक्षारोपन अभियान थालिएको बताए ।
    बृक्षारोपन कार्यक्रममा घरधनीलाई बोट बिरुवाको महत्व, यसको हेरचार तथा संरक्षणको बिधी बारे समेत ज्ञान बाड्ने काम गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजगढमा हुलाक कार्यालय 
राजगढमा हुलाक कार्यालय 
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सिरहा फाईनलमा भिड्ने
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी 
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
तीन व्यवसायी कारवाहीमा
तीन व्यवसायी कारवाहीमा
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित
राजविराजमा जसपा ७, लोसपा २ तथा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा निर्वाचित