दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्ला भित्र रहेका इजाजत पत्र प्राप्त सम्पूर्ण हतियारहरु बुझाउन सूचना प्रकाशन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा शुक्रबार जारि सूचनामा २०७८ चैत मसान्त भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो ।
जारि सूचनामा शान्तिपूर्ण, स्वतन्त्र, निश्पक्ष, भयरहित र विश्सनीय वातावरणमा सम्पन्न गर्न हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात् फिर्ता पाउने उल्लेख छ ।
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
सारांश
- प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा शुक्रबार जारि सूचनामा २०७८ चैत मसान्त भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको हो ।
- जारि सूचनामा शान्तिपूर्ण, स्वतन्त्र, निश्पक्ष, भयरहित र विश्सनीय वातावरणमा सम्पन्न गर्न हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात् फिर्ता पाउने उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया