करेन्ट लागेर मृत्यु

राजविराज राजविराज
|
मंगलबार, श्रावण ९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
करेन्ट लागेर मृत्यु

सारांश

  •     जगाई टोल बस्ने नारायण मण्डलका ३५ वर्षिय छोरा उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा उक्त मोटरबाट करेन्ट लागि निजलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याउँदा मृत्यु भएको हो ।
  •  

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    सप्तरीको राजगढ गाँउपालिका वडा नं. ६ मा खेतमा पानी पटाउनका लागि मोटर जडान गर्ने क्रममा एक किसानका मृत्यु भएको छ ।  
    जगाई टोल बस्ने नारायण मण्डलका ३५ वर्षिय छोरा उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा उक्त मोटरबाट करेन्ट लागि निजलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याउँदा मृत्यु भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु 
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु 
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
राजविराज आउँदै गरेको माइक्रो दुर्घटनामा, तीनको मृत्यु, आधा दर्जन बढी घाइते
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे