जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र ४, २०८३
|
|
९१ पटक हेरिएको
Shares
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु 

सारांश

  • संक्रमितमध्ये राजगढ गाउँपालिका ३ का १४ वर्षीय शिवकुमार रामको साउन २१ गते विराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको राजगढ गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र यादवले जानकारी दिएका छन् ।
  • यस्तै तिलाठी कोइलाडी १ का ७४ वर्षीय सत्यनारायण यादवको पनि साउन २१ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
  • दुबै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख सतिश कुमार यादवले पुष्टि गरेका छन् ।
दैनिक समाचारदाता
राजविराज, ४ भदौ ।
सप्तरीमा जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु भएको छ । उक्त रोगबाट संक्रममित तीन जना उपचारपछि निको भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमितमध्ये राजगढ गाउँपालिका ३ का १४ वर्षीय शिवकुमार रामको साउन २१ गते विराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको राजगढ गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र यादवले जानकारी दिएका छन् ।
यस्तै तिलाठी कोइलाडी १ का ७४ वर्षीय सत्यनारायण यादवको पनि साउन २१ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुबै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख सतिश कुमार यादवले पुष्टि गरेका छन् ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका ६ औरहीका २२ वर्षीय नितेश यादव, महादेवा गाउँपालिका २ चकलाकी ११ वर्षीया सुस्मिता राजक, डाक्नेश्वरी नगरपालिका ९ लछनपट्टीकी ६१ वर्षीया कलावती देवी सरदार, राजगढ गाउँपालिका ३ नर्घोका १४ वर्षीय शिवकुमार राम र तिलाठी कोइलाडी गाउँपालिका १ का ७४ वर्षीय सत्यनारायण यादव गरी पाँच जनामा उक्त रोगको संक्रमण पुष्टि भएको थियो ।
जसमध्ये डाक्नेश्वरी नगरपालिका ६ का २२ बर्षीय नितेश यादव र सोही पालिकाको वडा नम्बर ९ की ६१ बर्षीया कलावती देवी सरदार तथा महादेवा गाउँपालिका २ का ११ बर्षीय सुष्मिता राजक उचारपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन