विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै

राजविराज राजविराज
|
शनिबार, माघ ७, २०७९
|
|
७० पटक हेरिएको
Shares
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै

सारांश

  •     उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गर्न लागेको जानकारी समेत दिए ।
  •       सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, प्रशासकीय अधिकृत सुभास मण्डल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
  •    

    राजविराज÷चिसोबाट प्रभावित दलित, गरिब, विपन्न परिवारलाई सप्तरीको विष्णुपुर गाउँपालिकाले शनिबार फाइबरको सिरक बितरण गरेको छ । 
    गाउँपालिकाको कार्यालयमा आयोजित सिरक बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश यादवले उक्त फाइबरका सिरहहरु बितरण गरेका छन् ।
    उनले पहिलो चरणमा वडा नं. ४ र ७ का २ सय ५० विपन्नलाई सिरक बितरण गरिएको तथा पालिकाका ७ वटै वडामा एक हजार जनालाई सिरक बितरण कार्यक्रम रहेको जानकारी दिएका छन् । 
    उनले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि बितरण गर्न लागेको जानकारी समेत दिए । 
    सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, प्रशासकीय अधिकृत सुभास मण्डल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन
संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
कार्यशाला गोष्ठी सम्पन्न
कार्यशाला गोष्ठी सम्पन्न
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित  एक हजार भन्दा बढी जसपामा प्रवेश
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित  एक हजार भन्दा बढी जसपामा प्रवेश
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला 
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
आगलागिमा दुई लाख बराबरको क्षति
आगलागिमा दुई लाख बराबरको क्षति