प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ

राजविराज राजविराज
|
बुधबार, पौष १६, २०७६
|
|
७८ पटक हेरिएको
Shares
प्रभातफेरी गर्दै भ्रमण बर्षको शुभारम्भ

सारांश

  •     नेपाल भ्रमण बर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिको अगुवाईमा प्रभातफेरी निकाल्दै बिधिवत शुभारम्भ गरिएको हो ।
  •     स्थानिय गजेन्द्र चौकबाट जनप्रतिनिधि, नागरिक समाज, उद्योगी ब्यवसायी, कर्मचारी, संचारकर्मि, प्रहरी, बिद्यार्थी लगायतको सहभागितामा सुरू भएको प्रभातफेरी पुनः सोही स्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।
  •     सहभागीले हातहातमा भ्रमण बर्ष सफल पारौ, पर्यटकिय स्थलको संरक्षण गरौ, आप्mनो गाउठाँउलाई सफा राखौ, अतिथिको स्वागत गरौ, लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्र परिक्रममा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
    भ्रमण बर्ष २०२० को अवसरमा बुधबार राजविराजमा प्रभातफेरी गरि शुभारम्भ गरिएको छ ।
    नेपाल भ्रमण बर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिको अगुवाईमा प्रभातफेरी निकाल्दै बिधिवत शुभारम्भ गरिएको हो ।
    स्थानिय गजेन्द्र चौकबाट जनप्रतिनिधि, नागरिक समाज, उद्योगी ब्यवसायी, कर्मचारी, संचारकर्मि, प्रहरी, बिद्यार्थी लगायतको सहभागितामा सुरू भएको प्रभातफेरी पुनः सोही स्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।
    सहभागीले हातहातमा भ्रमण बर्ष सफल पारौ, पर्यटकिय स्थलको संरक्षण गरौ, आप्mनो गाउठाँउलाई सफा राखौ, अतिथिको स्वागत गरौ, लगायतका नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्र परिक्रममा गरेका थिए ।
    सभामा नेपाल भ्रमण बर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादब, उधोग बाणिज्य सँघका सप्तरी अध्यक्ष अरूण प्रधान, पुर्व मेयर शैलेश चौधरी, ईतिहासविज्ञ डा. पिताम्वरलाल यादब, बरिष्ठ पत्रकार शिवहरी भट्राई लगायतले नेपाल सरकारले घोषणा गरेको सन २०२० भ्रमण बर्षलाई सफल बनाउन सबैले आ–आप्mनो ठाउबाट योगदान गर्नुपर्ने जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
पुस्तकमा लगाइएको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन र तालाबन्दी
दुई सातापछि भारतबाट बालक रामको उद्धार
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
शिक्षकहरुको आन्दोलनमा काँग्रेस सप्तरीको ऐक्यबद्धता, माग पुरा गर्न सरकारसँग आग्रह
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
कार्यालय अगाडीबाटै राजविराज वडा नं. ७ का अध्यक्षको मोटरसाईकल चोरी
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
कोरोना संक्रमित एक महिलाको मृत्यु
कोरोना संक्रमित एक महिलाको मृत्यु