व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन

राजविराज राजविराज
|
मंगलबार, माघ १८, २०७८
|
|
४१ पटक हेरिएको
Shares
व्यवस्थापन समिति गठनको माग गर्दै रिले अनसन

सारांश

  •     अभिभावकहरुको भेलाबाट सहमतिको आधारमा व्यवस्थापन समिति गठन हुन नसक्दा चुनावी प्रक्रियाबाट व्यवस्थापन समिति चयन गर्नु पर्ने मागप्रति सम्बन्धीत निकायले अटेर गरेको भन्दै अभिभावकहरु मूलगेट अगाडी रिले अनसनमा बसेका हुन् ।
  •       मंगलबार अभिभावकहरु जयलाल यादव, रामचन्द्र महतो, सत्यनारायण ठाकुर, भुटाई खंग र श्याम यादवले रिले अनसनमा बसेका छन् ।
  •       सोही अनसनमा बसेकाहरुलाई जनमत पार्टीका वडा अध्यक्ष बसन्त साहले अबिर लगाई स्वागत गरेका थिए ।

बिरेन्द्रकुमार मण्डल
राजविराज, १८ माघ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकी पत्थरगाडास्थित एसएलपी माविमा विद्यालय व्यवस्थापन समिति गठन नगरेको भन्दै मंगलबारदेखी अभिभावकहरु अनिश्चितकालिन रिले अनसनमा बसेका छन् । 
    अभिभावकहरुको भेलाबाट सहमतिको आधारमा व्यवस्थापन समिति गठन हुन नसक्दा चुनावी प्रक्रियाबाट व्यवस्थापन समिति चयन गर्नु पर्ने मागप्रति सम्बन्धीत निकायले अटेर गरेको भन्दै अभिभावकहरु मूलगेट अगाडी रिले अनसनमा बसेका हुन् । 
    मंगलबार अभिभावकहरु जयलाल यादव, रामचन्द्र महतो, सत्यनारायण ठाकुर, भुटाई खंग र श्याम यादवले रिले अनसनमा बसेका छन् । 
    सोही अनसनमा बसेकाहरुलाई जनमत पार्टीका वडा अध्यक्ष बसन्त साहले अबिर लगाई स्वागत गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
तेश्रो मिथिला कप टि–ट्वान्टी  क्रिकेट प्रतियोगिता भोलीदेखी
आधारभूत पत्रकारिता तालिम सम्पन्न
आधारभूत पत्रकारिता तालिम सम्पन्न
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
शोभायात्रा माथि आक्रमण गर्ने  अपराधीलाई कडा कारवाहीको माग
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत  अनिश्चितकालका लागि बन्द
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत  अनिश्चितकालका लागि बन्द
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
झुम्कालाई मेयर कपको उपाधी
झुम्कालाई मेयर कपको उपाधी