इष्टर्न ज्योति प्रथम

राजविराज राजविराज
|
मंगलबार, भाद्र ५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
इष्टर्न ज्योति प्रथम

सारांश

  •     राजविराजमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
  •       प्रतियोगितामा इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहका साक्षी झा, प्रशान्त लौगि र पवन राउतको सहभागिता रहेको विद्यालयले जनाएको छ ।
  •       प्रथम भएका इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहले भदौ ९ गते बिरगंजमा हुने प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका प्रिन्सिपल थानेश्वर प्रसाद साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।

    नेशनल प्याब्शन सप्तरीको आयोजनामा मंगलबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदह प्रथम भएको छ । 
    राजविराजमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । 
    प्रतियोगितामा इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहका साक्षी झा, प्रशान्त लौगि र पवन राउतको सहभागिता रहेको विद्यालयले जनाएको छ । 
    प्रथम भएका इष्टर्न ज्योति सेकेन्ड्री स्कुल भारदहले भदौ ९ गते बिरगंजमा हुने प्रदेश स्तरिय प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका प्रिन्सिपल थानेश्वर प्रसाद साहले जानकारी दिए ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?