दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
२०७५ सालको माध्यमिक शिक्षा परिक्षा एसइईमा सप्तरीबाट कुल ९ हजार ९८ जना परीक्षार्थी सहभागि हुने भएका छन् ।
चैत १० गते देखी हुने परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्याथी परिक्षामा सहभागी हुनेछन ।
सो बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई परीक्षा शाखा प्रमुख बिरेन्द्र कुमार चौधरीले जानकारी दिएका छन् ।
परिक्षा शाखा प्रमुख चौधरीले यस बर्ष ३३ वटा केन्द्र मार्फत परिक्षा संचालन गर्ने तथा परिक्षालाई मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको जानकारी दिँदै परिक्षालाई सकारात्मक रूपमा सम्पन्न गराउन सबै सँग आग्रह समेत गरे ।
उक्त परिक्षामा ३३ जना केन्द्राध्यक्ष, तथा सहायक केन्द्राध्यक्ष, परीक्षा सहायक ७५ जना, ४३५ जना निरिक्षक र १ सय ६४ जनालाई कार्यालय सहायक तोकिएको छ ।
गत बर्ष ८ हजार ५ सय १४ र आंशिक तर्फ १ हजार १३ गरि कुल ९ हजार ५ सय ९७ बिद्यार्थी माध्यमिक शिक्षा परिक्षामा सहभागी जनाएका थिए ।
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै
सारांश
- चैत १० गते देखी हुने परिक्षामा सप्तरीका ७७ सामुदायिक, ४८ नीजि र १ खुल्ला गरि कुल १ सय ७३ र आंशिक ग्रेट बृद्वि तर्फ ३ सय २२ जना बिद्याथी परिक्षामा सहभागी हुनेछन ।
- सो बिद्यालय मध्ये ६ वटा प्राबिधिक बिद्यालयवाट १ सय ६७ र एउटा खुल्ला बिद्यालयवाट ३० जना बिद्यार्थी सहभागी हुने शिक्षा बिकास तथा समन्वय ईकाई परीक्षा शाखा प्रमुख बिरेन्द्र कुमार चौधरीले जानकारी दिएका छन् ।
- परिक्षा शाखा प्रमुख चौधरीले यस बर्ष ३३ वटा केन्द्र मार्फत परिक्षा संचालन गर्ने तथा परिक्षालाई मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि तैयारी अबस्थामा रहेको जानकारी दिँदै परिक्षालाई सकारात्मक रूपमा सम्पन्न गराउन सबै सँग आग्रह समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया