प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
६१ पटक हेरिएको
Shares
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

सारांश

  • नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो ।
  • गत भदौ ६ गते सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो ।
  • नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता र ललिता साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव तथा कोषाध्यक्षमा लोकेन्द्र यादव, सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णकान्त देव र महेन्द्र सदा र गायत्री कुमारी रहेका छन् ।
दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 
नेपाल प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार पदस्थापन भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो ।
गत भदौ ६ गते सम्पन्न युनियनको आठौं जिल्ला अधिवेशनबाट मनोजकुमार माझीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता र ललिता साह, सचिवमा परिष कर्ण, सहसचिवमा रामनारायण यादव तथा कोषाध्यक्षमा लोकेन्द्र यादव, सदस्यहरूमा दीपेश जोशी, अशोक झा, कृष्णकान्त देव र महेन्द्र सदा र गायत्री कुमारी रहेका छन् ।
त्यस्तै प्रदेश पार्षदहरुमा गणेशलाल देव, रमानन्द देव, अरुण कुमार यादव, निरज कुमार मण्डल, सन्तोष कुमार साह र प्रतिमाकुमारी चौधरी रहेका छन् ।
यसैगरि केन्द्रिय पार्षदहरुमा बिनयकुमार लाल कर्ण, मुरली यादव, श्रवणकुमार देव, ओमप्रकाश साह, संजिवबिक्रम साह, अर्जुन प्रसाद साह, ललिताकमारी साह रहेका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेशका सहमहामन्त्री बिन्दु यादवको प्रमुख आतिथ्यमा आयोजित पदस्थापन कार्यक्रममा संविधानसभा सदस्य सकलदेव सुतिहार, काँग्रेस जिल्ला सचिव सनत मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुधा देव, निवर्तमान अध्यक्ष विनयकुमार लाल कर्ण तथा प्रेस सेन्टरका अध्यक्ष बिन्दुकुमार यादव लगायतको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
अग्नीपिडितलाई राहत प्रदान
अग्नीपिडितलाई राहत प्रदान
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

छुटाउनुभयो कि ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन