बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
२० पटक हेरिएको
Shares
बिग्रेर सडकमा राखिएको टिपरमा  मोटरसाइकल ठोकिदा दुईको मृत्यु 

सारांश

  •     सप्तरीको खडक नगरपालिका ११ स्थित वडा कार्यालय नजिकै आइतबार दिउँसो हुलाकी सडक खण्डमा बिग्रेर राखिएको स१ख ९२८ नं.
  • को टिपरको पछाडी दुई वटा मोटरसाइकल ठोकिदा बा८९प ३२१५ नं.
  • मोटरसाइकल चालक खडक नगरपालिका ११ बनौली निवासी २० वर्षिय बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नं.

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    बाटोमै बिग्रेर राखिएको टिपरमा दुई वटा मोटरसाइकल ठोकिदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको छ । 
    सप्तरीको खडक नगरपालिका ११ स्थित वडा कार्यालय नजिकै आइतबार दिउँसो हुलाकी सडक खण्डमा बिग्रेर राखिएको स१ख ९२८ नं. को टिपरको पछाडी दुई वटा मोटरसाइकल ठोकिदा बा८९प ३२१५ नं. मोटरसाइकल चालक खडक नगरपालिका ११ बनौली निवासी २० वर्षिय बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नं. मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० निवासी २२ वर्षिय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यस्तै दुबै मोटरसाइकल पछाडी सवार सुमन चौधरी र बुधन चौधरी घाइते भएका छन् । दुबैको उपचार भइरहेको तथा टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
मिटरब्याजी साहमाथी  अनुसन्धानका लागि अदालतले  दियो पाँच दिनको म्याद
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश