राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित

राजविराज राजविराज
|
मंगलबार, जेठ ३, २०७९
|
|
२३ पटक हेरिएको
Shares
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित

सारांश

  •     जसपाले राजविराज वडा नं.
  • १, २, ३, ४, ५ र १६ मा जित हात पारेको हो ।
  • त्यस्तै नेकपा एमाले र लोसपाले क्रमश वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
    स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार जसपाले हालसम्म सप्तरी सदरमुकाम राजविराजको १६ वडा मध्ये ६ वटा वडामा जित हात पारेको छ भने नेकपा एमाले र लोसपाले एक÷एक वडामा निर्वाचत भएका छन् । 
    जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५ र १६ मा जित हात पारेको हो । त्यस्तै नेकपा एमाले र लोसपाले क्रमश वडा नं. १४ र १५ मा जित हासिल गरेको हो । 
    राजविराज वडा नं. १ मा जसपाका चन्द्रशेखर चौधरीले ८ सय ३६ मत, वडा नं. २ मा अरुणकुमार यादवले ६ सय ६५ मत, वडा नं. ३ मा अनिल दास (गुड्ु) ले ३ सय ३७ मत, वडा नं. ४ मा दिनेश साह कसेराले ३ सय ११ मत, वडा नं. ५ मा बन्धु दासले ३ सय ९७ मत तथा वडा नं. १६ मा रामएकवाल यादवले ३ सय ३८ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
    यस्तै वडा नं. १४ मा नेकपा एमालेका जगदीश मण्डलले २ सय ४१ तथा वडा नं. १५ मा लोसपाका ओमनारायण साहले ४ सय ६४ मत प्राप्त गरि निर्वाचित भए । 
    निर्वाचित वडा अध्यक्ष मध्ये वडा नं. १ का चन्द्रशेखर चौधरी र वडा न.. २ का अरुणकुमार यादव लगातार दोश्रो पटक निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोपोन्मुख माछा कोशीमा भेटियो    
लोपोन्मुख माछा कोशीमा भेटियो    
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त 
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त 
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
जनमत पार्टीद्वारा राजमार्ग ठप्प, प्रहरीसँगको झडपमा एक घाइते, एक दर्जन पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
नक्कली बुवा बनी भारतीय ज्वाईलाई नागरिकता दिलाउने शिक्षक पक्राउ
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या