दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
नौं वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले आइतबार मृत्यु भएको छ ।
राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया धामीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अमैयाका आफन्तले दुई साताअघि अस्पताल भर्ना गरेका थिए ।
बि.स. २०६८ बैशाख १ गते एचाआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबा इन्दलको पनि मृत्यु भएको थियो । उनका १२ वर्षीय भाईसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधी खाने गरेको उनका मामा मनोज धामीले जानकारी दिए । यता आइतबारै मृतकको शव उनका मामाले बुझिलगेको अस्पतालले जनाएको छ ।
एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको पनि मृत्यु
सारांश
- राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया धामीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
- स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अमैयाका आफन्तले दुई साताअघि अस्पताल भर्ना गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया