आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 

राजविराज राजविराज
|
बिहिबार, जेठ १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
आयुषको नेतृत्वमा १५ सदस्यीय सप्तरी क्रिकेट संघ चयन 

सारांश

  •     नेपाल क्रिकेट संघलाई जिल्लाहरूको विशेष साधारण सभाबाट फुकुवा गर्नका लागि बिवादित १९ जिल्ला मध्ये सप्तरीमा पनि नयाँ कार्यसमिति चयन गरिएको हो ।
  •     विशेष साधारण सभाबाट उपाध्यक्षमा धर्मेन्द्र चौधरी तथा कोषाध्यक्षमा तुलानाथ माझी बन्द सत्रवाट सर्वसम्मतिले चयन भए भने बन्द सत्रमा सचिव पदमा सहमति हुन नसक्दा चुनावी प्रक्रियाबाट सचिवमा चन्दनकुमार यादब निर्वाचित भएको छन् ।
  •     यसैगरी सदस्यहरूमा ईरसाद अंसारी, सतिश कुमार, सिँह, जगरनाथ साह, रंजित चौधरी, रोशन मण्डल, मोहम्मद अनवर अली, निरज सिँह, डम्वर नारायण दास, बिरेन्द्र कुमार यादब, मनोज साह, संजय सिँह कार्की सर्वसम्मतिवाट चयन भएको निर्वाचन समितिका संयोजक गिरिष चन्द्र झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
    सप्तरी क्रिकेट संघको बुधबार राजविराजमा सम्पन्न विशेष साधारण सभाबाट आयुष श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
    नेपाल क्रिकेट संघलाई जिल्लाहरूको विशेष साधारण सभाबाट फुकुवा गर्नका लागि बिवादित १९ जिल्ला मध्ये सप्तरीमा पनि नयाँ कार्यसमिति चयन गरिएको हो ।
    विशेष साधारण सभाबाट उपाध्यक्षमा धर्मेन्द्र चौधरी तथा कोषाध्यक्षमा तुलानाथ माझी बन्द सत्रवाट सर्वसम्मतिले चयन भए भने बन्द सत्रमा सचिव पदमा सहमति हुन नसक्दा चुनावी प्रक्रियाबाट सचिवमा चन्दनकुमार यादब निर्वाचित भएको छन् ।
    यसैगरी सदस्यहरूमा ईरसाद अंसारी, सतिश कुमार, सिँह, जगरनाथ साह, रंजित चौधरी, रोशन मण्डल, मोहम्मद अनवर अली, निरज सिँह, डम्वर नारायण दास, बिरेन्द्र कुमार यादब, मनोज साह, संजय सिँह कार्की सर्वसम्मतिवाट चयन भएको निर्वाचन समितिका संयोजक गिरिष चन्द्र झाले जानकारी दिए ।
    बुधवार सम्पन्न विशेष साधारण सभाको उद्घाटन सत्रमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, जिल्ला खेलकुद बिकास समिति सप्तरी उपाध्यक्ष धिरू वर्मा, पुर्व राष्ट्रिय खेलाडी राजकुमार दास, सुरेन्द्रनाथ सिंह, पुर्व सचिव ई. ईन्द्रनारायण देव, लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
    आईसिसिले नेपाल क्रिकेट सँघको अधिबेशनको लागि स्वतन्त्र प्यानल समिति गठन गरी जिल्लाहरूको विशेष साधारण सभा गरिने जिम्मेवारी बमोजिम सप्तरीका लागि दुई जना प्रतिनिधि पठाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
जसपाद्वारा भारतीय मोटरसाईकलको  पास सुलभ बनाउन माग 
डुमरी शिवथानमा बैकल्पिक कक्षा संचालन
डुमरी शिवथानमा बैकल्पिक कक्षा संचालन
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन