चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
६३ पटक हेरिएको
Shares
चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ

सारांश

  •     यस्तै पक्राउ पर्ने अन्यहरुमा चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल छन् ।
  •     विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने समेत गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ ।
  •       पक्राउ परेकाहरुका साथबाट तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषामा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल महिला संघ क्रान्तिकारी र यूवा संगठन नेपाल लेखिएको लेटर प्याड तथा साधारण सदस्यता रसिदको ठेलीका साथै विभिन्न पुस्तकलगायतका पनि बरामद गरिएको जानकारी दिँदै डिएसपी साहले पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताए ।

    राजविराज/सप्तरी प्रहरीले प्रतिबन्धित दल नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । 
    गोप्य सूचनाका आधारमा जिल्लाको विभिन्न स्थानमा छापामारि शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    पक्राउ पर्नेमा चन्द समूहका सप्तरी जनसत्ता प्रमुख सप्तरीको सडक नगरपालिका ३ बनरझुला टोल बस्ने ५२ वर्षिय आर्दश उपनामका रामनाथ मण्डल छन् ।
    यस्तै पक्राउ पर्ने अन्यहरुमा चन्द समूहका सप्तरी–सिरहा जिल्ला कार्यसमिति सदस्य राजविराज नगरपालिका ४ निवासी उदय भनिने उदयनारायण मण्डल र विष्णुपुर गाउँपालिका १ निवासी २५ वर्षिय रामकृष्ण मण्डल छन् ।
    विभिन्न व्यक्तिलाई फोन गरि चन्दाका लागि धम्क्याउने समेत गरेको सूचनापछि उनीहरुमाथी निगरानी बढाइएको र सोही क्रममा पक्राउ गरिएको डिएसपी साहको भनाई छ । 
    पक्राउ परेकाहरुका साथबाट तीन थान मोबाइल, आर्थिक सहयोग माग गर्न धम्कीपूर्ण भाषामा लेखिएर तयार गरिएको पत्रहरु, अखिल नेपाल महिला संघ क्रान्तिकारी र यूवा संगठन नेपाल लेखिएको लेटर प्याड तथा साधारण सदस्यता रसिदको ठेलीका साथै विभिन्न पुस्तकलगायतका पनि बरामद गरिएको जानकारी दिँदै डिएसपी साहले पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
चट्याङ लागेर बाबुछोरीको मृत्यु
चट्याङ लागेर बाबुछोरीको मृत्यु
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान
पिएम कपमा सप्तरीको दोस्रो जित
पिएम कपमा सप्तरीको दोस्रो जित