दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी प्रधानाध्यापक प्रभाष कुमार झाको निधन भएको शोकमा मंगलबार सो गाउँपालिकास्थित सम्पूर्ण विद्यालयमा एक दिन शोक विदा दिइएको छ ।
उक्त गाउँपालिकाको लौनियास्थित पब्लिक माध्यमिक विद्यालयका प्रअ रहेका झाको सोमबार राती वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असामयिक निधन भएको हो ।
गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले मंगलबार एक शोक विज्ञप्ति जारि गर्दै प्रअ झाको निधनले गाउँपालिका मर्माहत भएको जनाउँदै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ शोकको यस घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
शोक विज्ञप्तिमा प्रअ झाको असमायिक निधनले समग्र जिल्लाकै शैक्षिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरिएको छ ।
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
सारांश
- उक्त गाउँपालिकाको लौनियास्थित पब्लिक माध्यमिक विद्यालयका प्रअ रहेका झाको सोमबार राती वि.
- पी.
- कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असामयिक निधन भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया