बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०८२
|
|
१५ पटक हेरिएको
Shares
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा

सारांश

  •     बैशाख २३ गते मंगलबार जानकी नवमीको अवसर पारेर सार्वजनिक विदा दिइएको गृह, संचार तथा कानुन मन्त्रालयले जनाएको छ ।
  •     यस्तै जेठ २८ गते बुधबार कबीर दास जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयले आईतबार सूचना जारी गर्दै जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 

    मधेश प्रदेश सरकारले बैशाख २३ र जेठ २८ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 
    बैशाख २३ गते मंगलबार जानकी नवमीको अवसर पारेर सार्वजनिक विदा दिइएको गृह, संचार तथा कानुन मन्त्रालयले जनाएको छ ।
    यस्तै जेठ २८ गते बुधबार कबीर दास जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयले आईतबार सूचना जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
सगरमाथा साझा यातायातमा शम्भु
सगरमाथा साझा यातायातमा शम्भु
दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग
दलित मैत्री नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न माग
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड 
वास्तविक न्याय नपाएका निमुखाका लागि न्यायमा सहज पहुच पु¥याउनुपर्नेमा जोड