झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
बिहिबार, चैत्र ५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन

सारांश

  •     जिल्ला प्रशासन मार्फत पठाइएको ज्ञापन पत्रमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ निवासी ६५ वर्षीय मुसाफिर झा र उनको धर्मपत्नी ६० वर्षीया गिता देवी गत फागुन १० गते राती देखी नै घरबाट वेपता भएको र हाल सम्म उनको अवस्था सार्वजनिक हुन नसकेको भन्दै झा दम्पतीको खोजीका लागि प्रहरीले सक्रियता बढाउन माग गरिएको छ ।
  •     ब्राहमण सेवा समाजका अध्यक्ष बिबेकान्द मिश्र, कार्यवाहक सचिव तथा केन्द्रीय प्रतिनिधि अजित ठाकुर, श्यामसुन्दर झा, ई.
  • राजनारायण मिश्र, मैथिल ब्राहमण सभाका अध्यक्ष राघबेन्द्र झा लगायतको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    महोत्तरी जिल्लाका एक झा दम्पती लामो समयदेखी वेपता भएको भन्दै उनीहरुको अवस्था पत्ता लगाउन विहिबार राजविराजमा ब्राहमण समाजका अगुवाहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र पठाएका छन ।
    जिल्ला प्रशासन मार्फत पठाइएको ज्ञापन पत्रमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ निवासी ६५ वर्षीय मुसाफिर झा र उनको धर्मपत्नी ६० वर्षीया गिता देवी गत फागुन १० गते राती देखी नै घरबाट वेपता भएको र हाल सम्म उनको अवस्था सार्वजनिक हुन नसकेको भन्दै झा दम्पतीको खोजीका लागि प्रहरीले सक्रियता बढाउन माग गरिएको छ ।
    ब्राहमण सेवा समाजका अध्यक्ष बिबेकान्द मिश्र, कार्यवाहक सचिव तथा केन्द्रीय प्रतिनिधि अजित ठाकुर, श्यामसुन्दर झा, ई. राजनारायण मिश्र, मैथिल ब्राहमण सभाका अध्यक्ष राघबेन्द्र झा लगायतको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो ।
    ज्ञापनपत्र मार्फत झा दम्पतीको अवस्था पत्ता लगाउन प्रहरी उदासिन देखिएको उल्लेख गर्दै अबिलम्ब अवस्था पत्ता नलगाए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
लघु वित्त संस्थाहरुले उच्च ब्याज लिने गर्छन् ः प्रधानमन्त्री 
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
पत्रकार झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
राष्ट्रिय एकता लागी राजतन्त्र अपरिहार्य ः बरिष्ठ उपाध्यक्ष तामाङ
चिसो बढेपछी विद्यालयमा बिदा 
चिसो बढेपछी विद्यालयमा बिदा 
सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो
सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी 
राजबिराज ३ लाई वडा स्तरिय प्रतियोगिताको उपाधी 
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश