बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै

राजविराज राजविराज
|
बुधबार, पौष १८, २०८०
|
|
१९ पटक हेरिएको
Shares
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै

सारांश

  •     पछिल्लो पटक सोमवार बेलुका ७ बजे केही युवाहरूले अस्पतालको उत्तर पट्टीमा फलामको संरचना चोरी गरेर सिटीमा लोड गरि लाने क्रममा स्थानियले रोकेका थिए ।
  •       सामानबारे स्थानीयले खोजतलास गर्न थालेपछि ती युवाहरु सामान छोडेर भागेका थिए ।
  • स्थानीयले प्रहरीलाई खबर गरेपछि राजबिराज २ स्थित राजदेबी अस्थाई प्रहरी बिटका प्रहरीले ती सामानहरू नियन्त्रणमा लिएको छ ।

दैनिक समाचारदाता
राजबिराज, १८ पुस ।  

    राजबिराज २ स्थित बन्द रहेको साईकृष्णा अस्पतालका विभिन्न सामानहरु चोरी भइरहेको छ । 
    पछिल्लो पटक सोमवार बेलुका ७ बजे केही युवाहरूले अस्पतालको उत्तर पट्टीमा फलामको संरचना चोरी गरेर सिटीमा लोड गरि लाने क्रममा स्थानियले रोकेका थिए । 
    सामानबारे स्थानीयले खोजतलास गर्न थालेपछि ती युवाहरु सामान छोडेर भागेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि राजबिराज २ स्थित राजदेबी अस्थाई प्रहरी बिटका प्रहरीले ती सामानहरू नियन्त्रणमा लिएको छ ।
    लथालिङ अवस्थामा रहेको उक्त अस्पतालको निगरानी गर्ने कोही नरहेकोले दैनिक रूपमा अस्पताल परिसरका सामानहरु चोरी भइरहेको स्थानिय शिक्षिका गिता यादब बताउछिन ।
    कुलतमा लागेको युवाहरूले यस क्षेत्रमा हो–हल्ला समेत गर्ने गरेको र समाजको वातावरणमा समेत बिग्रार्ने गरेको यादबको भनाई छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
आफ्नै पार्टी भित्रको असहयोगका कारण प्रधानमन्त्रीले चाले कदम ः प्रदेश इन्चार्ज मण्डल
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
प्रदेश सरकारद्वारा तीन दलित  विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
विद्यालयमा छड्के अनुगमन
विद्यालयमा छड्के अनुगमन
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति 
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति 
खरानीमा गहना खोज्दै अग्निपीडित
खरानीमा गहना खोज्दै अग्निपीडित
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य 
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल