मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, माघ ११, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन

सारांश

  •     राष्ट्रिय विद्यार्थी संघ सप्तरीको ब्यानरमा चौधरीका आफन्तहरुले बिहीबार प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी समेत घेराउ गरेका छन् भने राजविराजस्थित दशन चौकमा टायर बालेर प्रदर्शन गरे ।
  •       प्रदर्शनकारीले घटनाको उच्चस्तरीय छानबिन गरी संलग्न प्रहरीलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्ति लगायतका माग समेत गरेका छन् ।
  •     यता मृतकका परिवारजनले चौधरीको शव बुझ्न मानेका छैनन् ।

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
    प्रहरीले नियन्त्रणमा लिएर दिपेन्द्र चौधरीको हत्या गरेको बिरोधमा उनका आफन्तले बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् । 
    राष्ट्रिय विद्यार्थी संघ सप्तरीको ब्यानरमा चौधरीका आफन्तहरुले बिहीबार प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी समेत घेराउ गरेका छन् भने राजविराजस्थित दशन चौकमा टायर बालेर प्रदर्शन गरे । 
    प्रदर्शनकारीले घटनाको उच्चस्तरीय छानबिन गरी संलग्न प्रहरीलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्ति लगायतका माग समेत गरेका छन् ।

    यता मृतकका परिवारजनले चौधरीको शव बुझ्न मानेका छैनन् । चौधरीको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । 
    सो प्रदर्शनमा मृतकका बुवा देवनारायण, आमा राजकुमारी, पत्नी पुनम तथा ७ वर्षीया छोरी आरती र ४ वर्षीय छोरा आर्यान समेतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
विपी स्मृतिमा वृक्षा रोपन
विपी स्मृतिमा वृक्षा रोपन
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण