अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण

राजविराज राजविराज
|
बिहिबार, बैशाख २७, २०८१
|
|
४६ पटक हेरिएको
Shares
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण

सारांश

  •     अग्निपीडित ६६ परिवारलाई सुमार्ग नेपालले १ बन्डल जस्तापाता वितरण गरेको हो ।
  •       सो अवसरमा गाउपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादव, गाउपालिकाका पूर्व अध्यक्ष दिपक कुमार यादव, वडा अध्यक्ष जयश्वर किशोर दास, सुमार्ग नेपालका अध्यक्ष मुरारी शुक्ला सहितकाले जस्तापाता वितरण गरेका थिए ।
  •     यस्तै बिहीबारै निर्माण व्यवसायी संघ सप्तरीले अग्निपीडित परिवारलाई एक थान टेबल पंखा बितरण गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 

    महादेवा गाउपालिका वडा नं १ चिम्टीका अग्नीपीडितलाई विहिवार क्याप्टिभेटिङ्ग नेपालको सहयोगमा सुमार्ग नेपालले जस्तापाता वितरण गरेको छ । 
    अग्निपीडित ६६ परिवारलाई सुमार्ग नेपालले १ बन्डल जस्तापाता वितरण गरेको हो । 
    सो अवसरमा गाउपालिकाका उपाध्यक्ष अर्चना कुमारी यादव, गाउपालिकाका पूर्व अध्यक्ष दिपक कुमार यादव, वडा अध्यक्ष जयश्वर किशोर दास, सुमार्ग नेपालका अध्यक्ष मुरारी शुक्ला सहितकाले जस्तापाता वितरण गरेका थिए ।
    यस्तै बिहीबारै निर्माण व्यवसायी संघ सप्तरीले अग्निपीडित परिवारलाई एक थान टेबल पंखा बितरण गरेको छ । संघका अध्यक्ष सतिशचन्द्र मिश्रले सबै परिवारलाई उक्त टेबल पंखा बितरण गरिएको जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 

प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा

क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने

भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन

सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि

प्रजातन्त्र दिवस मनाउन बोलाईएको छलफल बैठकमा ९ जनाको मात्र उपस्थिति

छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट

पेस्तोलसहित दुई पक्राउ
पेस्तोलसहित दुई पक्राउ
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत

पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?