सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 

राजविराज राजविराज
|
शनिबार, मंसिर २०, २०८२
|
|
६८ पटक हेरिएको
Shares
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 

सारांश

  •     संघर्ष समितिले शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
  •   पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक मोहन कुमार यादवले मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने जानकारी दिए ।
  •       त्यस्तै धर्ना कार्यक्रमलाई एक घण्टा थप गर्दै २२ गते विहान ११ बजे देखी दिउसो २ बजे सम्म निरन्तरता दिने तथा २३ गते सप्तरी जिल्ला भरीका सम्पुर्ण नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 

   सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापनका लागि गठित संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
    संघर्ष समितिले शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । 
पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक मोहन कुमार यादवले मंसिर २१ गते आइतबार विहान ११ बजे देखी दिउसो १ बजे सम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने जानकारी दिए । 
    त्यस्तै धर्ना कार्यक्रमलाई एक घण्टा थप गर्दै २२ गते विहान ११ बजे देखी दिउसो २ बजे सम्म निरन्तरता दिने तथा २३ गते सप्तरी जिल्ला भरीका सम्पुर्ण नगरपालिका÷गाउँपालिका मातहतका वडा कार्यालयका साथै जिल्लाका सम्पुर्ण कार्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु 
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
समाचारको प्रभाव, नाला निर्माणका क्रममा प्रयोग गरिएको तीन नम्बर इटा हटाइयो 
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
धनुषाले जित्यो प्रथम राष्ट्रिय महिला आमन्त्रणमा कबडीको उपाधि 
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
खुश्वुको हत्या आरोपमा एक पक्राउ
खुश्वुको हत्या आरोपमा एक पक्राउ
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु