सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते

राजविराज राजविराज
|
आइतबार, माघ १९, २०७६
|
|
८१ पटक हेरिएको
Shares
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते

सारांश

  •     पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
  •       सो दुर्घटनामा परि हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीले जनाएको छ ।
  •       यस्तै दुर्घटनामा परी हायसमा सवार ११ तथा बसमा सवार तीन जनाको एपेक्स हस्पिटल ईटहरी, धरानको घोपामा र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
सुनसरी, १९ माघ । 
    सुनसरीको रामधुनी नगरपालिका २ कृषी फर्म छेउमा आइतबार बिहान माइक्रो (हायस) र बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रुहरु घाईते भएका छन् । 
    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको हो । 
    सो दुर्घटनामा परि हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीले जनाएको छ । 
    यस्तै दुर्घटनामा परी हायसमा सवार ११ तथा बसमा सवार तीन जनाको एपेक्स हस्पिटल ईटहरी, धरानको घोपामा र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
    यता बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
एकाइस पाउण्ड रगत संकलन
एकाइस पाउण्ड रगत संकलन
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
शितलहर चलेपछि विपन्न वर्ग मारमा,  छिन्नमस्तामा ब्ल्याङकेट बितरण कार्य सुरु
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी