दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेका एक पुरुष मृत फेला परेका छन् ।
स्थानीय ४६ वर्षीय सत्रुधन सादा आइतबार दिउँसो नुहाउने क्रममा मादक पदार्थ सेव गरेको अवस्थामा नहरमा डुबेका थिए ।
डुबेर हराएका सादालाई स्थानीयले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेर नहरबाट बाहिर निकालेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनले आइतबार दिउँसो १२ बजेर ३० मिनेटमा प्रहरी चौकी धरमपुरमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राखि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक लेखबहादुर विष्टको कमाण्डमा अतिरिक्त टोली खटिएको बताए ।
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
सारांश
- स्थानीय ४६ वर्षीय सत्रुधन सादा आइतबार दिउँसो नुहाउने क्रममा मादक पदार्थ सेव गरेको अवस्थामा नहरमा डुबेका थिए ।
- डुबेर हराएका सादालाई स्थानीयले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेर नहरबाट बाहिर निकालेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
- उनले आइतबार दिउँसो १२ बजेर ३० मिनेटमा प्रहरी चौकी धरमपुरमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राखि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक लेखबहादुर विष्टको कमाण्डमा अतिरिक्त टोली खटिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया