दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरी प्रहरीले तीन हजार गाँजाको बोटहरु फडानी गरि नष्ट गरेको छ ।
प्रहरीको गस्ती टोलीले राजविराज वडा नं. १२ पिप्राही र वडा नं. १३ सिम्यौंनमा अबैध रुपमा रोपिएको तिन हजार गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरीएको जनाएको छ ।
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट
सारांश
- प्रहरीको गस्ती टोलीले राजविराज वडा नं.
- १२ पिप्राही र वडा नं.
- १३ सिम्यौंनमा अबैध रुपमा रोपिएको तिन हजार गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरीएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया