वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो

राजविराज राजविराज
|
बुधबार, आषाढ १५, २०७९
|
|
४५ पटक हेरिएको
Shares
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो

सारांश

  •     मंगलवार देखी शुरु भएको वर्षा बुधवार पनि नरोकिए पछि प्रतियोगिता रोकिएको हो ।
  • क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले अचानक मौसम परिवर्तन भई शूरु भएको भारी वर्षाले प्रतियोगितालाई अवरोध पु¥याएको बताए ।
  •     प्रतियोगितका लागी राजविराजस्थित राजरंगशाला र पविमावीको खेलमैदान गरी दुबै स्थानमा खेल संचालनको तयारी गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    मंगलवार देखी शूरु हुने भनिएको प्रथम महेन्द्रनारायण निधी प्रदेशस्तरीय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता रोकिएको छ । 
    मंगलवार देखी शुरु भएको वर्षा बुधवार पनि नरोकिए पछि प्रतियोगिता रोकिएको हो । क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले अचानक मौसम परिवर्तन भई शूरु भएको भारी वर्षाले प्रतियोगितालाई अवरोध पु¥याएको बताए ।
    प्रतियोगितका लागी राजविराजस्थित राजरंगशाला र पविमावीको खेलमैदान गरी दुबै स्थानमा खेल संचालनको तयारी गरिएको थियो । तर वर्षाले दुबै मैदानलाई माछा पोखरीको रुपमा परिणत गरेपछि प्रतियोगिता रोक्न बाध्य भएको उनको भनाई छ । 
    प्रतियोगितको उद्घाटन गर्न मंगलबार मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रि विरेन्द्र सिंह पनि आइपुगेका थिए । तर, वर्षा निरन्तर जारी रहदा मन्त्री सिह उद्घाटन नै नगरी फर्किएको क्रिकेट संघ सप्तरीका सहसचिव चन्दन कुमार यादवले जानकारी दिए । 
    मधेश प्रदेश क्रिकेट संघको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगितामा सहभागी हुने मधेश प्रदेशका ८ वटै जिल्लाका खेलाडी अहिले सदरमुकाम राजविराजम बसिरहेका छन् ।
    मौसमले साथ दिए फिल्डमा जमेको पानीको निकासी र बिग्रेको पिच मर्मत लगायतका अन्य व्यवस्थापनका काम सम्पन्न गरी दुई÷तीन दिन भित्रै प्रतियोगिता संचालन गर्ने योजना रहेको क्रिकेट संघ सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु
डिभाईडरमा ठोक्किएर  मोटरसाइकल चालकको मृत्यु
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?