दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
२० पटक हेरिएको
Shares
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण

सारांश

  •     बिहीबार राजविराज नगरपालिका वडा नं.
  • ९ स्थित मलेठका एक सय अतिविपन्न, दलित, गरिब बृद्धबृद्धाहरुलाई सो न्यानो ब्लायङकेट बितरण गरिएको हो ।
  •       वडा नं.

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 
    स्वीजरल्यान्ड सरकारको मानविय सहयोग, सामी हेल्भेटास सहकार्य र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको चिसोबाट जोगिन सिरहा र सप्तरीमा दुई हजार आठ सय न्यानो ब्लायङकेट बितरण गरेको छ । 
    बिहीबार राजविराज नगरपालिका वडा नं. ९ स्थित मलेठका एक सय अतिविपन्न, दलित, गरिब बृद्धबृद्धाहरुलाई सो न्यानो ब्लायङकेट बितरण गरिएको हो । 
    वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतमा आयोजित कार्यक्रममा सप्तरी सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, श्रोत केन्द्रका कार्यक्रम संयोजक राजेन्द्र यादव, पत्रकार अमरनाथ मण्डल, धिरेन्द्र प्रसाद साह, नवीनकुमार गुप्ता लगायत वडाका सदस्यहरुको सहभागितामा ब्लायङकेट बितरण गरियो । 
    यसअघि सप्तरीको राजगढ, कंचनरुपलगायत अन्य स्थानिय तहमा गरि एक हजार ३ सय तथा सिरहाको विभिन्न स्थानियहहरुमा एक हजार ५ सय ब्लयाङकेट बितरण गरिएको संस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदा झुण्डिएको अवस्थामा मृत फेला
सदा झुण्डिएको अवस्थामा मृत फेला
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद