रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 

राजविराज राजविराज
|
आइतबार, आषाढ १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पथरगाडामा आइतवार नेपाली काग्रेंसको अगुवाईमा किसानका खेतमा रोपाई तथा क्षेत्र नं.
  • ३ मा स्थापना गरिएको नेपाल किसान महासंघको क्षेत्रिय कार्यालयको उदघाटन गरी २२ औं धान दिवस मनाइएको हो ।
  •       उक्त दुबै कार्यक्रम नेपाली काँग्रेसका तर्फबाट सप्तरी क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, १५ असार ।  

    धान दिवसको अवसरमा किसानका खेतमा रोपाइसंगै किसानहरुको संगठन कार्यालयको उदघाटन गर्दै नेपाली काँग्रेस सप्तरीले धान दिवस मनाएको छ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पथरगाडामा आइतवार नेपाली काग्रेंसको अगुवाईमा किसानका खेतमा रोपाई तथा क्षेत्र नं.३ मा स्थापना गरिएको नेपाल किसान महासंघको क्षेत्रिय कार्यालयको उदघाटन गरी २२ औं धान दिवस मनाइएको हो । 
    उक्त दुबै कार्यक्रम नेपाली काँग्रेसका तर्फबाट सप्तरी क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधी सभासदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
    सो अवसरमा उनले कृषि उत्पादन बढाउने सन्देश तथा किसानहरुमा हौसला प्रदान गर्न यस्तो कार्यक्रममा सहभागी भएको बताए । 
    “धानबाली सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष रामलखन साहले बताए । 
    धान दिवसमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सहमहामन्त्री विन्दु यादव, नेपाल किसान महासंघ केन्द्रिय सदस्य अम्बुज प्रसाद सिंह, क्षेत्रिय सभापती भुपेन्द्र यादव, भागवत यादव, नगर समिती सभापती नारायण यादव, नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुरका साथै ठूलो संख्यामा किसान र स्थानीयवासी सहभागी भए ।       

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
सधै घुँइचो लाग्ने शिक्षा कार्यालय अहिले सुनसान 
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र