दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाली काँग्रेसका पुराना नेता टुनटुन यादवको सोमबार बिहान निधन भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टी निवासी १ सय ९ वर्षिय यादवको सोमवार विहान आफ्नै निवासमा निधन भएको हो ।
तत्कालिन लालापट्टी गाविसको अध्यक्ष समेत रहेका उनी विपी कोईराला तथा कृष्ण प्रसाद भट्टराई नजिक रहेर पार्टीका लागीसंगै काम गरेका बयोबृद्ध नेता यादवको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणीय क्षती पुगेकोे काँग्रेस सप्तरीका सभापती रामदेव साहले बताए ।
अन्तिम श्रद्धाञ्जलीका लागी नेपाली काँग्रेस सप्तरीका पुर्वसभापति दिनेश कुमार यादव, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पार्टीको झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
सारांश
- सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टी निवासी १ सय ९ वर्षिय यादवको सोमवार विहान आफ्नै निवासमा निधन भएको हो ।
- तत्कालिन लालापट्टी गाविसको अध्यक्ष समेत रहेका उनी विपी कोईराला तथा कृष्ण प्रसाद भट्टराई नजिक रहेर पार्टीका लागीसंगै काम गरेका बयोबृद्ध नेता यादवको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र पार्टीलाई अपुरणीय क्षती पुगेकोे काँग्रेस सप्तरीका सभापती रामदेव साहले बताए ।
- अन्तिम श्रद्धाञ्जलीका लागी नेपाली काँग्रेस सप्तरीका पुर्वसभापति दिनेश कुमार यादव, जिल्ला उपसभापति रामकुमार यादव लगायतले पार्टीको झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया