जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 

राजविराज राजविराज
|
शुक्रबार, माघ ५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 

सारांश

  •     सम्पन्न निर्वाचनमा अभिनन्दन मण्डल, जगदीश सुतिहार, बुचनीकुमारी सदा र उर्मिला कुमार मोची निर्वाचित भएका छन् ।
  •       विद्यालय व्यवस्थापन छनौट सहयोग समितिका सदस्य सचिव रबिन्द्र कुमार साहले निर्वाचनको शुक्रबारै सम्पन्न मतगणनाको परिणाम अनुसार ती चारै जना निर्वाचित भएको जनाएका छन् ।
  •  

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।

    सप्तरीको राजगढ गाउँपालिका ४ स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेनाको विद्यालय व्यवस्थापन समितिको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । 
    सम्पन्न निर्वाचनमा अभिनन्दन मण्डल, जगदीश सुतिहार, बुचनीकुमारी सदा र उर्मिला कुमार मोची निर्वाचित भएका छन् । 
    विद्यालय व्यवस्थापन छनौट सहयोग समितिका सदस्य सचिव रबिन्द्र कुमार साहले निर्वाचनको शुक्रबारै सम्पन्न मतगणनाको परिणाम अनुसार ती चारै जना निर्वाचित भएको जनाएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ