विपी स्मृतिमा वृक्षा रोपन

राजविराज राजविराज
|
मंगलबार, श्रावण ६, २०८२
|
|
६४ पटक हेरिएको
Shares
विपी स्मृतिमा वृक्षा रोपन

सारांश

  •     जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका वडा नं.
  • ८ स्थित तोपा प्राथिमक स्वास्थ्य केन्द्र, वडा नं.
  • ८ को कार्यालय परिसर र सकरपुरस्थित राष्ट्रिय प्रथमिक विद्याललय मुखिया टोलमा बृक्षा रोपन कार्यक्रम गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 

    ४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार वृक्षा रोपन कार्यक्रम गरिएको छ ।
    जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका वडा नं. ८ स्थित तोपा प्राथिमक स्वास्थ्य केन्द्र, वडा नं. ८ को कार्यालय परिसर र सकरपुरस्थित राष्ट्रिय प्रथमिक विद्याललय मुखिया टोलमा बृक्षा रोपन कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, संगठन बिभाग प्रमुख बद्री नारायण महत्मान, जिल्ला सदस्य शम्भु लाल देव, रामकुमार साह, वडा अध्यक्ष सत्यनारायण यादव, नेपाल प्रेस युनियन जिल्ला सचिव रामानन्द देव, कोषाअध्यक्ष रामनारायण यादव, नेबि संघ सभापति राकेश ठाकुर, तरुण दल सभापति अर्जुन यादव लगायतको उपस्थिति रहेको थियो ।
    प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको योगदानको स्मरणमा प्रत्येक वर्ष स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै आइरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते 

पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 

खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव

मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ

सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन

विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 

वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग

सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी

रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?