अग्निपीडित परिवारलाई राहत

राजविराज राजविराज
|
सोमबार, पौष १४, २०८२
|
|
१६ पटक हेरिएको
Shares
अग्निपीडित परिवारलाई राहत

सारांश

  •     पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले धार्मिक हल्फा महिला विकास क्लब सप्तरीले राहत सामग्री वितरण गरेको हो ।
  •     अग्नीपीडित परिवारलाई त्रिपाल, साडी, थाल, ग्लास, डेक्ची, कराही, छोलनी, खाद्यान्न, बाल्टिन, मग, म्याट्रेसलगायतका आवश्यक सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तथा समाजसेवी ई.
  • सूर्य नारायण यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मुस्लिम टोलका अग्निपीडित मो. रहमत मियाँको परिवारलाई एक सामाजिक संस्थाले राहत सामग्री वितरण गरेका छन् ।
    पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले धार्मिक हल्फा महिला विकास क्लब सप्तरीले राहत सामग्री वितरण गरेको हो ।
    अग्नीपीडित परिवारलाई त्रिपाल, साडी, थाल, ग्लास, डेक्ची, कराही, छोलनी, खाद्यान्न, बाल्टिन, मग, म्याट्रेसलगायतका आवश्यक सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष तथा समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए ।
    इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायब निरीक्षक राम कुमार यादव, मो. याकुव तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले आगलागी पीडित परिवारलाई सहयोग गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
    पुस १० गते मो. रहमत मियाँको घरमा भएको आगलागीमा करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जल्दा क्षति भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
राष्ट्रिय महिला एवं पुरुष  भारोत्तोलन प्रतियोगिताको  सम्पूर्ण तयारी पुरा 
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
सद्भावना पार्टीद्वारा संविधान संशोधनको माग
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
“ढोकाविहीन सार्वजनिक शौचालय”
“ढोकाविहीन सार्वजनिक शौचालय”
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
राजविराजको ६ वटा वडामा जसपा तथा एमाले र लोसपा एक÷एक वडामा निर्वाचित
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
नवनिर्वाचित नगर व्यापार समितीका पदाधीकारीद्वारा पदभार ग्रहण 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन 
७० करोड रुपैयाँ रकमान्तर गरेको भन्दै विशेष छानबिन समिति गठन