दैनिक समाचारदाता
काठमाडौं, १३ चैत ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादवले सो पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, आरजु राणा देउवा लगायत नेताहरुले यादवलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन् ।
नेपाली कांग्रेस लोकतन्त्रलाई स्थायित्व दिने एक मात्र पार्टी भएको भन्दै यादवले त्यसैलाई आत्मसात गरेर आफू कांग्रेस प्रवेश गरेको बताए ।
लोसपा परित्याग गरि बिजयी यादव काँग्रेसमा प्रवेश
सारांश
- आइतबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, आरजु राणा देउवा लगायत नेताहरुले यादवलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन् ।
- नेपाली कांग्रेस लोकतन्त्रलाई स्थायित्व दिने एक मात्र पार्टी भएको भन्दै यादवले त्यसैलाई आत्मसात गरेर आफू कांग्रेस प्रवेश गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया