नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
नाबालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी पसले पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका वडा नं.
  • ३ बस्ने १९ वर्षिय कैला भन्ने सुमित कुमार यादव छन् ।
  • प्रहरीका अनुसार उनी पीडित किशोरीको घर नजिकै किराना पसल संचालन गरी वस्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।  

    सप्तरी प्रहरीले १५ वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक पसलेलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षिय कैला भन्ने सुमित कुमार यादव छन् । प्रहरीका अनुसार उनी पीडित किशोरीको घर नजिकै किराना पसल संचालन गरी वस्दै आएका छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत फागुन १५ गते ती नाबालिका आफ्नै घर बाहिर शौच गर्न निस्कदा आँगनमा रहेको कलमा पानी लिन आएका कैलाले हात समाती किराना पसलमा लगी जवरजस्तीकरणी गरेर फरार भएका थिए । 
    अघिल्लो दिन गाउँ घरमै लुकी वसेको अवस्थामा पक्राउ परेका उनलाई सोमवार सप्तरी जिल्ला अदालतबाट म्याद थपेर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । 
भ०स्    ६ दिन अघि जिल्लाकै छिन्नमस्ता गाउँपालिका ७ मा पनि छिमेकीद्वारा ५ वर्षिया बालिका बलात्कृत भएकी थिइन् । उक्त घटनामा संलग्न सोही वडा निवासी १९ वर्षिय कुदुस अझै फरार छन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
विंगरको ठक्करबाट बालक घाइते
विंगरको ठक्करबाट बालक घाइते
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन 
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन