चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 

सारांश

  •     दुई दिन अघि चोरेको मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोगमा ल्याएका राजविराज ४ का २२ वर्षिय सोनु सेख पक्राउ परेका हुन् ।
  •       प्रहरीका अनुसार दुई दिन अघि उनले राजविराज ११ निवासी शुभनारायण शर्माको को.
  • ३०प.

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।

    चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
    दुई दिन अघि चोरेको मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोगमा ल्याएका राजविराज ४ का २२ वर्षिय सोनु सेख पक्राउ परेका हुन् । 
    प्रहरीका अनुसार दुई दिन अघि उनले राजविराज ११ निवासी शुभनारायण शर्माको को.३०प. ८११२ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरेका थिए । 
    डिएसपी नरेश कुमार सिहका अनुसार चोरीको उक्त मोटरसाईकलको नम्बर परिवर्तन गरी प्रयोगमा ल्याएका सेख सोमवार राती चेक जाँचको क्रममा राजविराज–हनुमाननगर सडक खण्डबाट पक्राउ परेका हुन् । 
    जिल्लामा भएका मोटरसाईकल चोरीका अन्य घट्नामा पनि सेखको संलग्नता हुन सक्ने आशंका गरिएको उनको भनाई छ । 
    मंगलवार चोरी मुद्दा शिर्षकमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी उनीमाथी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी 
प्रदेश स्तरीय क्रिकेटमा सप्तरी र पर्सा बिजयी 
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
पूर्ण सरसफाइ तर्फ गोरगामा  बरहीबिरपुर अग्रसर हुँदै
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
तिलाठी वालबिवाह मुक्त वडा घोषणा 
तिलाठी वालबिवाह मुक्त वडा घोषणा 
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना