संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा

राजविराज राजविराज
|
आइतबार, मंसिर १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •     सरकारी कार्यालय तथा बैंक एवं वित्तिय संस्थाहरुले प्रदेश २ सरकारले विदा घोषणा गरेपनि बैंक तथा वित्तिय संस्थाका प्रमुहरुले राष्ट्रिय बैंकको निर्देशन अनुसार मात्र विदा मान्नु पर्ने भएको तथा आईतबार बन्द गर्ने सन्दर्भमा अनुमति नपाएकाले संचारमा ल्याएको बताएका छन् ।
  •       यता संघिय सरकार मातहतका कार्यालयसँगै नीजि तथा सरकारी वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुल्ला रहे भने स्थानिय तहका कार्यालयहरुले भने विदाको पालना गरेका थिए ।
  •     प्रदेश सरकारले गरेको विदाको वेवास्ता गर्दै कार्यालय संचालनमा ल्याउनु संघियता कमजोर बनाउने खेल भएको प्रदेश २ मा सत्तासिन दलका स्थानिय नेताहरुले आरोप छ ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    प्रदेश २ सरकारले आईतबार विवाह पञ्चमीको अवसर पारेर घोषणा गरेको सार्वजनिक विदाको अवज्ञा गर्दै राजविराजस्थित सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु संचालन गरेका छन् । 
    सरकारी कार्यालय तथा बैंक एवं वित्तिय संस्थाहरुले प्रदेश २ सरकारले विदा घोषणा गरेपनि बैंक तथा वित्तिय संस्थाका प्रमुहरुले राष्ट्रिय बैंकको निर्देशन अनुसार मात्र विदा मान्नु पर्ने भएको तथा आईतबार बन्द गर्ने सन्दर्भमा अनुमति नपाएकाले संचारमा ल्याएको बताएका छन् । 
    यता संघिय सरकार मातहतका कार्यालयसँगै नीजि तथा सरकारी वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुल्ला रहे भने स्थानिय तहका कार्यालयहरुले भने विदाको पालना गरेका थिए ।
    प्रदेश सरकारले गरेको विदाको वेवास्ता गर्दै कार्यालय संचालनमा ल्याउनु संघियता कमजोर बनाउने खेल भएको प्रदेश २ मा सत्तासिन दलका स्थानिय नेताहरुले आरोप छ । यद्दपी कार्यालयहरु खुलेपनि सर्वसाधारणको उपस्थिति भने न्युन थियो भने अधिकांश कार्यालयहरु सुनसान देखिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
वनसखण्डीमा पुजा गर्दा पानी र सालको रुखमा आँप फल्छ
वनसखण्डीमा पुजा गर्दा पानी र सालको रुखमा आँप फल्छ
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
रन्जुको शंकास्पद मृत्यु सम्बन्धमा  श्रीमान् श्रीमती पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ
कार्यशाला गोष्ठी सम्पन्न
कार्यशाला गोष्ठी सम्पन्न
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग