दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
राजविराज नगरपालिकाले कार्यलय परिसरमै स्तपान कक्षको निर्माण गरेको छ ।
विभिन्न काम विशेषले शिशु बोकेर आउने महिला सेवाग्राहीलाई सार्वजनिक स्थलमा स्तनपान गराउन असहज हुने भएकोले त्यसलाई सहज बनाउन स्तनपान कक्ष निर्माण गरिएको राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै उपप्रमुख साधाना झाले महिलाहरुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन निकै अप्ठ्यारो हुने गरेकाले ती समस्या समाधान गर्न यस्तो उपाय निकालेको बताईन ।
नगरपालिकाले हाल एउटा स्तनपान कक्ष निर्माण गरेको छ । सो कक्षमा हात धुने, बच्चा सुताउने सुविधा समेत रहेको छ । आवश्यकता परे थप कक्ष पनि स्थापना गरिने उपप्रमुख झाले बताईन् ।
स्तनपान कक्ष निर्माण
सारांश
- विभिन्न काम विशेषले शिशु बोकेर आउने महिला सेवाग्राहीलाई सार्वजनिक स्थलमा स्तनपान गराउन असहज हुने भएकोले त्यसलाई सहज बनाउन स्तनपान कक्ष निर्माण गरिएको राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
- यस्तै उपप्रमुख साधाना झाले महिलाहरुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन निकै अप्ठ्यारो हुने गरेकाले ती समस्या समाधान गर्न यस्तो उपाय निकालेको बताईन ।
- नगरपालिकाले हाल एउटा स्तनपान कक्ष निर्माण गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया